
नेपाल डे कार्यक्रमले माल्टा र नेपालको सम्बन्ध थप मजबुत हुने
माल्टा नेपाल अनलाइन संवाददाता / माल्टाको राजधानी भ्यालेटामा नेपाल डे अर्थात नयाँ वर्ष २०८२ मनाउँनका लागि आयोजना हुन लागेको कार्यक्रमले माल्टा र नेपालको सम्बन्ध थप मजबुत भएर जाने विश्वास गरिएको










