राष्ट्रिय

Banner News

माल्टामा नेपाली युवती रबिना केसीको निधन : एनआरएनएद्वारा शव नेपाल पठाउन सहयोगको अपिल

नेपाल अनलाइन डेस्क/ विदेशमा रोजगारीका लागि गएका नेपाली युवाहरूको जीवन चुनौतीपूर्ण छ । तीमध्ये एक थिइन् २६ वर्षीय रबिना के.सी. बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ४ निवासी, जो विगत

थप पढ्नुहोस् »
Banner News

बालबालिकाको प्रयोग गरेको आरोपमा हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं / सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभाका उम्मेदवार तथा धरान उपमहानगरपालिकाका निर्वतमान मेयर हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । चुनावी प्रचार–प्रसारका क्रममा बालबालिकालाई प्रयोग गरेको आरोप

थप पढ्नुहोस् »
Banner News

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको मान्यता

काठमाडौं / निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक रूपमा मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले थापालाई पार्टी सभापतिको हैसियतमा स्वीकार गर्दै उनको नेतृत्वमा गठन भएको केन्द्रीय

थप पढ्नुहोस् »
Banner News

झापाली समाज माल्टाको चौथो अधिवेशन सम्पन्न : नयाँ नेतृत्वमा एकता र ऊर्जा

माल्टा नेपाल अनलाइन /प्रवासी भूमिमा रहेर पनि जन्मभूमि झापाप्रतिको अपनत्व, संस्कार र सामूहिक जिम्मेवारीलाई निरन्तर जोगाउँदै आएको झापाली समाज माल्टाले नयाँ नेतृत्व पाएको छ। समाजको चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद

थप पढ्नुहोस् »
Banner News

गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातबाट निधन

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। भारतीय चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ का विजेतासमेत रहेका तामाङको आज बिहान भारतको दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो। चलचित्रकर्मी रजनी

थप पढ्नुहोस् »
Banner News

बाबुको पहिचान नखुलेमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयनमा

काठमाडौं /बाबुको पहिचान नखुलेका नेपाली नागरिकले अब आमाको नामका आधारमा नागरिकता प्राप्त गर्न सक्ने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ। नेपाल नागरिकता नियमावली २०६३ मा गरिएको चौथो संशोधन नेपाल राजपत्रमा प्रकाशित

थप पढ्नुहोस् »
Banner News

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन कुलमान घिसिङको राजीनामा

काठमाडौं /ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन तयारी गर्दै उनले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गरेका हुन्। फागुन

थप पढ्नुहोस् »
Banner News

किराँत राई यायोक्खा माल्टाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश वान्तावा राई सर्वसम्मत चयन

माल्टा नेपाल अनलाइन डेस्क/ किराँत राई यायोक्खा शाखा माल्टाको अधिवेशन गत २८ डिसेम्बर सम्पन्न भएको छ। अधिवेशनबाट श्री प्रकाश वान्तावा राई अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । अधिवेशनले चयन

थप पढ्नुहोस् »
Banner News

समानुपातिक बन्दसूची सच्याइनेछ : सभापति लामिछाने

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा देखिएका त्रुटिहरू सच्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले समानुपातिक

थप पढ्नुहोस् »
Banner News

माल्टामा मौलिक पहिचान जोगाउँदै किराँत याक्थुङ समुदाय : जनवरी १० मा चासोक तङ्‌नाम मनाइने

माल्टा नेपाल अनलाइन डेस्क /माल्टामा बसोबास गरिरहेका याक्थुङ (लिम्बू) समुदायले चासोक तङ्‌नाम तथा उधौली पुजा येले तङ्बे ५०८५ किराँत सम्वत तथा सन् २०२६ अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा

थप पढ्नुहोस् »
Banner News

हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिक कोकिनसहित पक्राउ

काठमाडौँ/हवाई मार्ग प्रयोग गरी नेपाल आएका चार विदेशी नागरिक लागुऔषध कोकिनसहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले मंगलबार तीन जना विदेशी नागरिकलाई चार किलोभन्दा बढी कोकिनसहित पक्राउ गरेको हो। ब्युरोका

थप पढ्नुहोस् »
Banner News

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहाइ हुँदै

माल्टा नेपाल अनलाइन डेस्क रुपन्देही/रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको

थप पढ्नुहोस् »