
विश्व सम्पदा सूचीमा सूचीकृत भएको बेल्जियमको सन्त पिटर चर्चको इतिहास
डिसेम्बर २५ (बेल्जियम) बेल्जियमको लुभेन शहरको मुख्य आकर्षणको रुपमा रहेको यस सन्त पिटर चर्च ग्रोटे माक्र्ट चोकमा अवस्थित रहेको छ । यो चर्च युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो










