प्रवास

Banner News

चक्कु प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु 

नोभेम्बर-२५ पोर्चुगल/ आफ्नै साथीको चक्कु प्रहारबाट पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । चक्कु  प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन

थप पढ्नुहोस् »
Banner News

नेपालका सुरज माल्टाको राष्ट्रिय क्रिकेट टिममा

नोभेम्बर, १८ प्रकाश बगाले माल्टा/ क्रिकेटले अन्तराष्ट्रिय स्तरमा नेपालको सान बढाउँदै गर्दा नेपालका सुरज दराई माल्टा पुरुष  राष्ट्रिय क्रिकेट टिममा आफुलाई पार्न सफल भएका छन् । उनी माल्टामा नेपालीहरुको प्रतिनिधित्व

थप पढ्नुहोस् »
Banner News

प्रतिपक्ष दलका प्रमुखलाई एनआरएनए माल्टा र युरोप युवा संयोजकले भने- अब सास्ती घटोस्

एनआरएनए माल्टाका पदाधिकारी र युरोप युवा संयोजक प्रकाश भण्डारीले माल्टाको प्रतिपक्ष दलका प्रमुखसँग भेटघाट गरेका छन् । प्रतिपक्ष दलका प्रमुख नेता बर्नाड ग्रेचसँग एनआरएनएका प्रतिनिधिले नेपाल लगायतका तेस्रो मुलुकबाट आएहरुको

थप पढ्नुहोस् »
Banner News

गायक तुलसी सिवाकोटीको ‘चटपटेको ठेला’ सार्वजनिक

लामो समयदेखि यूरोपेली भुमिलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका झापाका गायक तुलसी सिवाकोटीको ‘ चटपटेको ठेला‘ सार्वजनिक भएको छ । नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन्

थप पढ्नुहोस् »
Banner News

एनआरएनए माल्टाको सय दिन: एक ढिक्का हुने प्रतिवद्धता

नोभेम्बर ,८ माल्टा / गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको निर्वाचित कार्यसमितिले१ सय दिन पुरा गरेको छ । १ सय दिन पुरा भएको खुशीयालिमा संस्थाले शुभकामना तथा सम्मान कार्यक्रम गरेको छ

थप पढ्नुहोस् »
Banner News

एनआरएनए माल्टाद्वारा प्रवासीहरुको समस्या समाधानका लागि माल्टिज सांसदसंग भेट

नोभेम्बर, ८ माल्टा/ गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले प्रवासीले भोग्नुपरेका समस्या माल्टाको सदनमा उठाउन आग्रह गर्दै माल्टाका सांसद इभान क्यास्टिलोसँग भेट गरेको छ। तेस्रो मुलुकबाट आएकाहरुलाई सहज काम गर्ने नीतिहरु

थप पढ्नुहोस् »
Banner News

जाजरकोटको भेरीमा नेपाल माल्टा कम्युनिटीद्वारा राहत वितरण, गाउँलेहरु भन्छन् : पहिलो पटक राहत पाइयो

नोभेम्बर ७ प्रकाश बगाले / माल्टा जाजरकोट जिल्लामा रहेको भेरी नगरपालिका वडा १ मा रहेको विकट गाउँमा नेपाल माल्टा कम्युनिटीद्वारा राहत वितरण गरिएको छ । स्थानीय जनप्रतिनिधि र त्यहाँका युवाहरूको

थप पढ्नुहोस् »
Banner News

नेपाल र माल्टाबीच द्विपक्षीय श्रमसम्झौता गर्न आव्हान

नोभेम्बर ,५ / माल्टा गैरआवासीय नेपाली संघ माल्टाले नेपाल र माल्टाबीच द्विपक्षीय श्रम सम्झौता गर्न आह्वान गरेको छ । एनआरएनएका युरोप युवा संयोजक प्रकाश भण्डारी, माल्टा अध्यक्ष रेमलाल खनाल रेम्सले

थप पढ्नुहोस् »
Banner News

नेपाल माल्टा कम्युनिटीले भूकम्प प्रभावितहरुका लागि राहत पठाउने, सबैलाई सहयोग गर्न आग्रह

नोभेम्बर ,४- माल्टा नेपाल माल्टा कम्युनिटीले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुका लागि राहत सामग्री पठाउने भएको छ । नेपाल माल्टा कम्युनिटीको आकस्मीक बैठकले भूकम्प पीडितलाई राहत सामग्रीसहित घटनास्थल जाने निर्णय

थप पढ्नुहोस् »
Banner News

माल्टामा एक नेपालीलाई तीन बर्षको लागि जेल सजाय

अक्टोबर- ३१ / माल्टा युरोपको माल्टामा नेपालका २५ वर्षीया मधु सापकोटालाई माल्टामा तीन बर्षको जेल सजाय सुनाइएको छ । माल्टाको सेन्ट पल्स वे मा जुलाई २७  दिउँसो ३ बजे ७४

थप पढ्नुहोस् »
Banner News

पोर्चुगलमा हुँदै आएको सेफको काम अबदेखि एआईएमएबाट हुने

  माल्टा नेपाल सम्बाददाता अक्टोबर- २९ पोर्चुगल । युरोपको पोर्चुगलमा आप्रावासीका मुद्धा हेर्दै आएको फरेनर्स एण्ड बोर्डर्स सर्भिस सेफको कामकाजहरु आजबाट एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलमबाट हुने भएको छ

थप पढ्नुहोस् »
Banner News

नवनिर्वाचित सहकोषाध्यक्ष तिलक गैरेले खेलकुद विकासमा ६० हजार सहयोग गरे

गैँडाकोट खेलकुद समितिले गैर आवासिय नेपाली संघ एनआरएनएमा नवनिर्वाचित समितिका पूर्वपदाधिकारीलाई सम्मान गरेको छ । बिहीवार एक विशेष कार्यक्रम गरी गैर आवासिय नेपाली संघ एनआरएनएमा नवनिर्वाचित सहकोषाध्यक्ष तिलकप्रसाद गैरे र

थप पढ्नुहोस् »