
माल्टामा कार्यरत सञ्चमान लामाको असामयिक निधन, पार्थिव शरीर नेपाल पठाउन सहयोगको अपिल
माल्टा नेपाल अनलाइन/रोजगारीको सिलसिलामा माल्टामा कार्यरत ललितपुरको कोन्ज्योसोम–१ निवासी सञ्चमान लामाको ७ अगस्ट २०२६ मा असामयिक निधन भएको छ। लामाको निधनको दुःखद खबरले माल्टामा रहेका नेपाली समुदायसँगै नेपालमा रहेका परिवार,










