
तमु समाज माल्टाको अध्यक्षमा आकाश गुरुङ सर्वसम्मत
एम्सिदा/युरोपेली मुलुक माल्टामा गुरुङ समुदायको संगठन अन्तर्गत रहेको तमु समाज माल्टाको प्रथम अधिवेशनबाट अध्यक्षमा आकाश गुरुङ सर्वसम्मत चयन भएका छन। यहि २५ तारीख शनिबार एम्सिदामा भब्यताका साथ सम्पन्न भएको प्रथम









