
गोदावरी कृषि विकास सहकारीको अध्यक्षमा कृष्ण बिक पुनः सर्वसम्मत निर्वाचित
धनराज विक (अविरल) युरोप गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडको अध्यक्षमा कृष्ण बहादुर बिक पुनः सर्वसम्मत निर्वाचित भएका छन् । ओलानीमा सम्पन्न भएको गोदावरी कृषि विकास सहकारी संस्थाको १३ औं










