
माल्टामा दोस्रो ‘खुकुरी कप ७–ए–साइड २०२५’ फुटबल प्रतियोगिता आयोजना हुँदै
माल्टा नेपाल अनलाइन डेस्क / खुकुरी फुटबल क्लब माल्टाले दोस्रो ‘खुकुरी कप ७–ए–साइड २०२५’ फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ। माल्टाको मोस्टा फुटबल मैदानमा सेप्टेम्बर २० तारीख शनिबारका दिन हुने








