
माल्टामा रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोधको विरोधमा जनहस्ताक्षर अभियान सुरु
माल्टा नेपाल अनलाइन डेस्क माल्टा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भइरहेको आरोपको विरोधमा प्रवासी नेपालीहरूले युरोपेली मुलुक माल्टामा जनहस्ताक्षर अभियान सुरु गरेका छन्। जनहस्ताक्षर अभियान आगामी









