
तामाङ समाज बेल्जियमको अधिवेशन सम्पन्न, अध्यक्षमा लालिंग तामाङ निर्वाचित
माल्टा नेपाल अनलाइन संवाददाता / तामाङ समाज बेल्जियमको छैठौं अधिवेशन बेल्जियममा सम्पन्न भएको छ । अधिवेशनबाट लालिंग तामाङ (लुभेन) अध्यक्षमा सर्वसमत निर्वाचित भएकी छिन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा फुलमाया तामाङ










