
नेपाली समाज माल्टाको प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा लामा निर्विरोध निर्वाचित
नेपाली समाज माल्टाको प्रथम महाधिवेशन सम्पन्न भएको छ । अध्यक्षमा ज्ञान बहादुर लामालाई निर्विरोध निर्वाचित गर्दै शनिबार महाधिवेशन सम्पन्न भएको हो । नेपाली समाज माल्टाका संस्थापक अध्यक्ष दिनेश कार्कीको अध्यक्षतामा









