
नेपालमा पोर्चुगलको कन्सुलर कार्यालय खोल्न अनुमति
माल्टा नेपाल अनलाइन काठमाडौँ / नेपाल सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको










