
बाढी विपत्तिमा नेपाली सेफ सोसाइटी माल्टाको मानवीय पहल, तीज कार्यक्रम स्थगित गर्दै १ लाख सहयोग
माल्टा नेपाल अनलाइन / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सुरु गरेको विपद्को असर नुवाकोट, धादिङ हुँदै चितवनसम्म फैलिँदा ठूलो जनधनको क्षति भएपछि प्रवासमा रहेको नेपाली सेसोसाइटीफ माल्टाले यस वर्षको










