
माल्टामा संस्कृति, पहिचान सहित एकताको सन्देश दिन ४४औँ मगर एकता दिवस मनाइदै
माल्टा नेपाल अनलाइन डेस्क/विदेशी भूमिमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई जीवन्त राख्ने उद्देश्यसहित माल्टामा रहेका मगर समुदाय पुनः एकपटक सांस्कृतिक उत्सवमा जुट्ने भएका छन्। मगर समाज माल्टा को










