
पोखरा एफसी पोर्चुगल द्वारा वृद्धाश्रमलाई सहयोग
माल्टा नेपाल अनलाइन / पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा रहेको पोखरा फुटबल क्लब पोर्चुगलले पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धाश्रमलाई विभिन्न सामग्रीहरू सहयोग गरेको छ। क्लबले सोमबार पर्यटकीय राजधानी









