Banner News

Banner News

माल्टामा मौलिक पहिचान जोगाउँदै किराँत याक्थुङ समुदाय : जनवरी १० मा चासोक तङ्‌नाम मनाइने

माल्टा नेपाल अनलाइन डेस्क /माल्टामा बसोबास गरिरहेका याक्थुङ (लिम्बू) समुदायले चासोक तङ्‌नाम तथा उधौली पुजा येले तङ्बे ५०८५ किराँत सम्वत तथा सन् २०२६ अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा

थप पढ्नुहोस् »
Banner News

भीडको कुटपिटले फेरि ज्यान गयो, बंगलादेशमा हिन्दु युवकको हत्या

काठमाडौं/ बंगलादेशमा भिडको हिंसा फेरि एकपटक चर्चामा आएको छ । राजबाडी जिल्लाको होसेनडांगा गाउँमा बुधबार राति करिब ११ बजे भिडले कुटपिट गर्दा २९ वर्षीय हिन्दु युवक अमृत मण्डल उर्फ सम्राटको

थप पढ्नुहोस् »
Banner News

हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिक कोकिनसहित पक्राउ

काठमाडौँ/हवाई मार्ग प्रयोग गरी नेपाल आएका चार विदेशी नागरिक लागुऔषध कोकिनसहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले मंगलबार तीन जना विदेशी नागरिकलाई चार किलोभन्दा बढी कोकिनसहित पक्राउ गरेको हो। ब्युरोका

थप पढ्नुहोस् »
Banner News

युक्रेनलाई युरोपको ९० अर्ब युरो सहयोग, रोक्का रुसी सम्पत्ति यथावत हुने

एजेन्सी / युरोपेली संघ (ईयू) ले युक्रेनलाई आगामी दुई वर्षका लागि ९० अर्ब युरो ऋण उपलब्ध गराउने निर्णय गरेको छ। फ्रिज गरिएका रुसी सम्पत्ति प्रयोग गर्ने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति

थप पढ्नुहोस् »
Banner News

अमेरिकी राष्ट्रपतिद्वारा गाँजाको वर्गीकरण परिवर्तन गर्ने कार्यकारी आदेश

माल्टा नेपाल अनलाइन डेस्क / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एउटा ऐतिहासिक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै संघीय नीतिमा ठूलो परिवर्तनको बाटो खोलेका छन्। यस नयाँ व्यवस्था अनुसार, गाँजालाई अब हिरोइन र

थप पढ्नुहोस् »
Banner News

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहाइ हुँदै

माल्टा नेपाल अनलाइन डेस्क रुपन्देही/रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको

थप पढ्नुहोस् »
Banner News

सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी बन्यो एनपीएल-२ को बिजेता

माल्टा नेपाल अनलाइन काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स बिजेता बनेको छ। शनिबार भएको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा फाइनल खेलमा

थप पढ्नुहोस् »
Banner News

बुल्गेरिया लैजाने भन्दै ८ लाख ठगी गर्ने मुख्य आरोपी पक्राउ

वैदेशिक रोजगारीको लागि बुल्गेरिया देशमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।  पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ घर भइ हाल काठमाडौंको टोखा बस्ने वर्ष ५० को ज्ञानराज

थप पढ्नुहोस् »
Banner News

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो पटक फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो क्वालिफायरमा  विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको

थप पढ्नुहोस् »
Banner News

माल्टामा छायांकित गीत ‘नेपाली खाना मीठो’ का गायक खेम सेञ्चुरी सम्मानित

माल्टा–नेपाल अनलाइन / अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी, माल्टाद्वारा लोकगायक खेम सेञ्चुरी र चर्चित मोडल ओबी रायमाझी सम्मानित भएका छन् । सोमबार माल्टामा भएको सम्मान तथा भेटघाट कार्यक्रममा सेन्चुरी र रायमाझी

थप पढ्नुहोस् »
Banner News

गायक खेम सेन्चुरी र मोडल ओबी रायमाझी माल्टामा

माल्टा नेपाल अनलाइन डेस्क लोक गायक तथा संगीतकार खेम सेन्चुरी सांगीतिक प्रस्तुतिका लागि युरोपको माल्टा आएका छन् । गायक तथा संगीतकार खेम सेन्चुरी संगै मोडल ओबी रायमाझी झन्डै १ महिना

थप पढ्नुहोस् »
Banner News

दुर्गेश थापा डिसेम्बर २६ मा माल्टा आउँदै,

माल्टा नेपाल अनलाइन डेस्क लोकप्रिय नेपाली गायक तथा मोडल दुर्गेश थापा आगामी डिसेम्बर २६ मा माल्टामा आफ्नो सांगीतिक प्रस्तुति दिन आउने भएका छन्। नेपाली समाज माल्टाको आयोजनामा नक्सारस्थित अर्या कम्प्लेक्समा

थप पढ्नुहोस् »